अब पार्टी फुटतर्फ गयो : कार्यवाहक सभापति पूर्णबहादुर खड्का
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको दिशातर्फ अघि बढेको बताएका छन्। केन्द्रीय कार्य समिति बैठकका लागि सानेपा पुगेका खड्काले आफ्नो कार्यकक्षमा उपस्थित नेता–कार्यकर्तालाई पछिल्लो वार्ताबारे जानकारी गराउँदै पार्टी फुटको अवस्थामा पुगेको बताए।
सभापति अधिकतम रूपमा लचिलो भए पनि महामन्त्रीहरूले सहमति जनाउन नमान्नुका साथै उम्मेदवारी मनोनयन प्रक्रिया नै सुरु भइसकेकाले अब पार्टी विभाजनतर्फ गएको उनको भनाइ थियो।
खड्काले अब केन्द्रीय कार्य समिति बैठक हिजोझैँ स्थगित नहुने स्पष्ट गर्दै परिस्थितिअनुसार थप आवश्यक निर्णय र कदम चालिने पनि बताए।
क्याटेगोरी : राजनीति
ट्याग : #अब पार्टी फुटतर्फ गयो : कार्यवाहक सभापति पूर्णबहादुर खड्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्