राजपा सरकारमा जाने सोच छैनः संयोजक महतो
राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ ।
राजपा संयोजक राजेन्द्र महतोले सरकारमा जाने पार्टीको कुनै सोच नरहेको बताएका हुन् । बबरमहलस्थित पार्टी केन्दि्रय कार्यालयमा सञ्चारकर्मीहरु कुरा गर्दै महताले सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने छिट्टै निर्णय लिइने बताए ।
महतोले आफूलाई संयोजक बनाएको विषयमा पार्टीमा कुनै विवाद नभएको दाबी गरे । तर, महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाउने निर्णयमा असहमति जनाएका अनिल झा नआएपछि शुक्रबार बोलाइएको बैठक समेत बस्न सकेन ।
अब महन्त ठाकुर भारतमा स्वास्थ्य उपचार गरेर फर्किएपछि मात्र बैठक बस्ने तय भएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #राष्ट्रिय जनता पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्