Techie IT
शुक्रबार, साउन ४,२०८१

भीम रावलले नेकपा एमाले नछोड्ने


काठमाडौं, २७ असोज । नेकपा एमालेका नेता डा. भीम रावलले नेकपा एमाले नछोड्ने घोषणा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर संघर्ष गर्ने तर पार्टी कहिल्यै नछोड्ने प्रण गरेका हुन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #भीम रावल, #भीम रावलले नेकपा एमाले नछोड्ने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
5:20 am6:59 pm +0545