प्रेस युनियन चुनावको मतगणना जारी: अध्यक्षमा शिव लम्साल अगाडि

हेटौँडा । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनको मतगणना जारी छ । हेटौँडामा शनिबार शनिबार सम्पन्न निर्वाचनको मत गणना भइरहेको हो ।
अहिलेसम्म ६ सय २ मतगणना हुँदा अध्यक्षमा संस्थापन इतर समूहबाट उम्मेदवार बन्नु भएका शिव लम्सालको अग्रता छ । लम्सालले ३ सय १६ मत प्राप्त गर्नु भएको छ भने संस्थापन पक्षबाट अध्यक्षमा उम्मेदवारी दिनु भएकी अनिता बिन्दुले २ सय ७१ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपाध्यक्ष खुल्लामा नकुल अर्यालको अग्रता छ । अर्यालले ३४२ मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा रामजी दाहालले २५० शेखर रेग्मी १८१ र भीष्मराज ओझाले २८० मत प्राप्त गर्नुभएको छ । यस्तै केन्द्रीय उपाध्यक्ष बागमतीमा गिरिजाप्रसाद अधिकारीले २ सय २९१ र मुरारी अधिकारीले २८४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##नेपाल प्रेस युनियन, #hot
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्