पार्टीभित्र गरिने गुटगत गतिविधिलाई मान्यता दिन सकिदैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र हुने गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता नदिइने चेतावनी दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा बिहीबार बल्खुमा केन्द्रिय कार्यालय भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले भरसक पार्टीमा क्षति नहोस् भनेर विपक्षी पार्टीका नेताहरुलाई सम्झाउनतिर आफू लागेको बताए ।
बुधबार साँझ करिब दुई घण्टासम्म काठमाडौंको मेरीयन्ट होटलमा नेता माधव कुमार नेपालसँग लामो वार्ता गरेकाओलीले यस बार्तालाई कम्जोरीको माध्यामबाट नहेर्न समेत चेतावनी दिए । अर्का पार्टी देशभर खोलेर उपद्रो गदै हिंडे तापनि पार्टीमा क्षति नहोस भनेर सम्झएर सच्चाउने प्रयासमा आफू रहेको प्रधानमन्त्री ओलीको भनाई छ।
क्याटेगोरी : राजनीति
ट्याग : ##, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्