नेपाल–झलनाथ खनाल समूहले काठमाडौँमा समानान्तर कमिटी घोषणा
काठमाडौँ, २२ चैत । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले काठमाडौँमा समानान्तर कमिटी घोषणा गरेको छ ।
आइतबार प्रदेशसभा सांसद बसन्त मानन्धरको अध्यक्षतामा सो समूहले समानान्तर कमिटी घोषणा गरेको हो ।
त्यस्तै, उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् ।
त्यसैगरी संस्थापन समूहको अध्यक्षमा संघीय सांसद कृष्ण राई रहेका छन् । नेपाल समूहले समिति २ सय २५ सदस्यीय बनाएको छ । यससँगै नेकपा एमाले औपचारिक रुपमै विभाजन भएको विश्लेषकहरु बताउँछन् ।
क्याटेगोरी : राजनीति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्