सरकार र विप्पलवसमुहबीचको पहिलो चरणको औपचारिक वार्ता सकियो
काठमाडौं । नेपाल सरकारले भूमिगत नेत्रविक्रम चन्द (विप्लव) समुहसँगको पहिलो चरणको औपचारिक वार्ता सम्पन्न गरेको छ । विप्लबसमुहसँग वार्ता गरि समस्या समाधान गर्न भनि मंगबार सरकारको पक्षबाट २ सदस्यीय वार्ता टोली गठन भएको थियो भने विप्लव समूहले पनि खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहेको २ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
बुधवार बिहान नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाको वार्ता टोलीबीच पहिलो चरणको वार्ता सम्पन्न हुनुका साथै वार्ता सकारात्मक दिशाउन्मुख रहेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा सरकारको वार्ता टोलीका सदस्य समेत रहेका राजन भट्टराईले ट्विट् मार्फत जानकारी गराएका छन् ।

क्याटेगोरी : राजनीति
ट्याग : ##(विप्लव) समुहसँगको पहिलो चरणको औपचारिक वार्ता सम्पन्न, #breaking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्