केपी ओली समूहको टोखा नगरस्तरीय भेला हुँदै , ईश्वर पोखरेलले भेलालाई सम्बोधन गर्ने
टोखा काठमाडौ । नेकपा केपी ओली समूहको टोखा नगरस्तरीय भेला हुँदै छ ।
टोखा नगर कमिटिद्धारा आयोजित सो भेला माघ १० गते १२ बजे सद्धभाव पार्टी प्यालेसमा हुने नेकपाका नेता सत्यनारायण डंगोलले बताए ।
भेलामा नेकपा ओली समूहका शिर्षत नेताहरुको उपस्थीती रहने छ भने प्रमुख अतिथिका रुपमा नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थिती रहने बताइएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #टोखा नगरस्तरीय भेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्