टोखाको सद्भाव पार्टी प्यालेसमा माधब प्रचण्ड पक्षको क्षेत्रीय कार्यकर्ता भेला
काठमाडौं । टोखाको सद्भाव पार्टी प्यालेसमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० माधब प्रचण्ड पक्षको काठमाडौंं ५ को क्षेत्रीय कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलालाई नेकपा केन्द्रीय सदस्य डा विजय पौडेलले सम्बोधन गरेका थिए ।
भेलामा नेकपा केन्द्रीय सदस्य जिवनराम श्रेष्ठले केपी ओलीले ससंद विघटन गरेर प्रतिगमन निमत्याएको र जनताको जनमत लाई बेमानि गरेको र पार्टीलाई कहिले पनि विधि र पदतिमा नलाने ले पार्टीले केपी ओलीलाई कार्वाही गरेको बताए ।
नेकपा लाई जनताले दिएको जनमत अनुसार केपी ओलीले काम नगरेको र पार्टीको मिटिङमा नि उपस्थिति नहुने पार्टीले सरकारलाई असहयोग गरेको केपि ओली ले बाहना बनाएको बताए ।
नेकपा काठमाडौ जिल्ला कार्यलय सदस्य महेश्वर फुयाल नेकपा बागमती प्रदेस सदस्य कल्पना शर्मा , काठमाडौ जिल्ला सचिवालय सदस्य नमराज ढकाल ,बागमती प्रदेस सदस्य शान्ति अधिकारी टोखा नगरपालिका वडा न ९ का अध्यक्ष जोग प्रसाद नेपाल , नेकपा टोखा नगर कमिटी अध्यक्ष दिपक बानिया नेकपा विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेका थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #माधब प्रचण्ड पक्षको क्षेत्रीय कार्यकर्ता भेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्