Techie IT
शुक्रबार, माघ ११,२०८१

तनहुँ घटनाबारे कांग्रेस पदाधिकारीको बैठक बस्दै


नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको पदाधिकारी बैठकमा सरकारले शक्तिको दूरूपयोग गरी वरिष्ठ नेता पौडेललाई गरेको दुर्व्यवहारमा के गर्ने भन्ने रणनीति तय हुनेछ ।

व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल उद्घाटन गर्न पुगेका पौडेललाई निषेधाज्ञा अवज्ञा गरेको भन्दै प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएको थियो ।

दुई वर्षअघि नै निर्माण सकिएको सो पुल विवादकै बीच पौडेलले बिहिबार उद्घाटन गर्नु भएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #कांग्रेस पदाधिकारीको बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545