एक बालिकासहित सात जनामा थप संक्रमण, २५० पुग्यो संक्रमित
काठमाडौँ, १ जेठ ः कोरोना भाइरस (कोभिड १९)को संक्रमण आज फेरि थप सात जनामा जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षण क्रममा नयाँ पाँच जनामा संक्रमण देखिएको बताउनुभयो ।
संक्रमित देखिएका व्यक्तिहरुमा काठमाडौंका चन्द्रागिरिलका ३२ बर्षीय पुरुष र कपिवस्तुका ६ बर्षीय बालिका, सर्लाही धान्कौल नगरपालिकाका ४५ बर्षिय पुरुष, धनुषा जनकपुर महानगरपालिकाका ४० बर्षिय पुरुष, धनुषाकै मिथिला नगरपालिका २० बर्षिया महिला, र महोत्तरीको जलेश्वर नगरपालिका र वलवा नगरपालिकाका क्रमशः १६ र ३५ बर्षिय पुरुषमा संक्रमण देखिएको हो ।
अहिलेसम्म संक्रमितको संख्या २५० पुगेको छ । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : ##कोभिड१९
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्