Techie IT
मंगलबार, वैशाख ८,२०८३

सिरहा अदालत अगाडि बम विस्फोट


जनकपुरधाम । सिरहा जिल्ला अदालत अगाडि बम विस्फोट भएको छ ।

जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको हो । थप विवरण आउन बाँकी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सिरहा अदालत अगाडि बम विस्फोट


तपाईको कमेन्ट लेख्नुहोस्