Techie IT
सोमबार, चैत्र २,२०८२

ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी


ललितपुरको कुपण्डोलमा रहेको दाउरा थकाली रेष्टुरेन्टमा मंगलबार दिउँसो आगलागी भएको छ। दिउँसो करिब पौने ४ बजेदेखि आगो लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

आगलागी नियन्त्रणका लागि दमकल घटनास्थलतर्फ पुगिरहेको छ। आगलागीको कारणबारे भने हालसम्म खुलेको छैन।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्