टोखा नगर चेम्बर अफ कमर्सद्वारा नगद सहित स्वास्थ सामाग्री सहयोग

टोखा काठमाडौ । कोरोना रोकथाम र नियन्त्रणका लागी टोखा नगर चेम्बर अफ कमर्सद्वारा टोखा नगरपालिका लागि नगद तथा स्वास्थ सामाग्री सहयोग गरेको छ ।
टोखा नगरपालिका बिपद् व्यवस्थापन कोषमा रु१,२५,१,११ नगद सहित नगरभित्र रहेका तपशिल बमोजिमका प्रहरी प्रभागहरुलाई निम्नानुसारको स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको टोखा नगर चेम्बर अफ कमर्सका सचिब रबिन्द्र श्रेष्ठले बताए।
मेयर प्रकाश अधिकारीमार्फ सो साम्रागी टोखा नगरपालिका बिपद् व्यवस्थापन कोषमा सहयोग गरिएको टोखा चेम्बर अध्यक्ष सँजय फुँयालले बताए ।
यसैबिच सोही समारोहमा काठमाडौं जिल्ला तथा बागमती प्रदेश चेम्बरका अध्यक्ष कृष्णमान श्रेष्ठ , लगायत नगर पदाधिकारीहरुको उपस्थिती रहेको थियो । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले विपतमा सहकार्य गर्नुहुने सबै सहयोगी र जिम्मेवार मनहरुमा टोखा नगरपालिकाको तर्फबाट आभार एवं धन्यवाद प्रकट गरेका छन ।
तपशील :
१) महानगरीय ट्राफिक प्रहरी प्रभाग, गोंगबु सर्जिकल मास्क१५० थानस ग्लोब्स १०० थान स्यानीटाईजर६० थान
२)महानगरीय प्रहरी प्रभाग, गोंगबु स् सर्जिकल मास्क(१५० थानस ग्लोब्स१०० थान सस्यानीटाईजर७० थान
३)महानगरीय प्रहरी प्रभाग, तिलिंगाटार स् सर्जिकल मास्क १०० थानस ग्लोब्स १०० थान स्यानीटाईजर२० थान
४) महानगरीय प्रहरी प्रभाग, टोखा सर्जिकल मास्क१०० थानस ग्लोब्स १०० थान स्यानीटाईजर२६ थान
५) महानगरीय ट्राफिक प्रहरी प्रभाग, गोंगबु स् सर्जिकल मास्क ५० थानस ग्लोब्स १०० थानस स्यानीटाईजर ७ थान
६) सामदायिक प्रहरी, नयाँ बसपार्क स् सर्जिकल मास्क(५० थानस ग्लोब्स(१०० थानस स्यानीटाईजर ३ थान
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगर चेम्बर अफ कमर्स
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्