समाजसेवी पुणँलाल श्रेष्ठको पहलमा नुवाकोटको सुयँगढी गाउपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण
शालिकराम लामिछाने
नुवाकोट । नेकपाका युबा नेता एबम समाजसेवी तथा जिल्ला सचिबालय सदस्य पुणँलाल श्रेष्ठको पहलमा नुवाकोटको सुयँगढी गाउपालिका लाई अति आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन ।

नेकपा नुवाकोटका जिल्ला अध्यक्ष हिरानाथ खतिवडा नेकपाका जिल्ला कमिटि सदस्य केशर सेञ्चुरी , शान्ता अधिकारी, जित बहादुर घले, राजु रिजाल लगाएत नेताहरुको उपथितिमा सुयँगढी गाउँपालिकाको सबै वडाका बितरण गरिएको पुणँलाल श्रेष्ठले बताए ।
वडा अध्यक्ष मार्फत हस्तान्तरण गरिएको सो सामाग्री आबत्यक परेमा नुवाकोटका सबै गाउपालिका लाई सहयोग गर्न तयार रहएको समेत समाजसेवी पुणँलाल श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #समाजसेवी पुणँलाल श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्