Techie IT
शुक्रबार, फागुन २,२०८१

नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्ब बढीको कारोबार


काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १०.४१ अंकले घटेर २ हजार ६४३ दशमलव ९३ विन्दुमा बन्द भएको हो ।

आज ९ अर्ब १२ करोड ८६ लाख बराबरको कारोबार भएको छ । आजको कारोबारमा समग्र ११६ कम्पनीको शेयर मूल्य बढ्दा १२१ को घटेको छ । ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

२ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाउँदा ४ कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

 


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #९ अर्ब बढीको कारोबार, #नेप्सेमा दोहोरो अंकको गिरावट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545