Techie IT
शुक्रबार, फागुन २,२०८१

काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार


प्रदिप ढकाल ,भक्तपुर
पुष २५ , बिहिवार

काभ्रे कबड्डी एकेडेमीको आयोजनामा काभ्रे कबड्डी लिगको पहिलो संस्करण माघ १० गतेदेखि सुरु हुने भएको

प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार सय ३३ रुपैयाँ नगद सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले ११ हजार सय ११ रुपैयाँ नगद सहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा बिधागत तर्फ उत्कृष्ट रेडर, उत्कृष्ट डिफेण्डर, एम.भी.पी, उत्कृष्ट अल राउण्डर तथा म्याद अफ दी म्याचलाई पनि अवार्ड प्रदान गरिने आयोजकले जनाएको

लिगमा सहभागीताका दर्ता खुलिसकेको सहभागीताका लागि हजार रुपैयाँ दर्ता शुल्क तोकिएको काभ्रे कबड्डी लिगका कार्यक्रम संयोजक राजेश तिमल्सिनाले जानकारी दिए


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545