टोखा नगरपालिकामा रहेका पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न पाइने
काठमाडौँ । टोखा नगरपालिकामा रहेका पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न पाइने भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मूलुकभर लकडाउन गरेको अवस्थामा टोखा नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिको आइतबार बसेको आपतकालीन बैठकले आजदेखि लागु हुने गरी खाध्यान्न तथा तरकारी पसलमा हुने भिडभाडलाई कम गर्न हरेक पसलले सामाजीक दुरी कायम गरि पसलहरू विहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
News Of Tokha
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिकामा रहेका पसलहरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्