काठमाडौको तारकेश्वर भयानक दुर्घटना, ३ जनाको घटना स्थलमै मृत्यु
काठमाडौं, १५ मंसिर । काठमाडौंको तार्केश्व्ररस्थित सेसमती पुलमा बसले पैदल यात्रुलाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन भने एकको पहिचान खुलेको छैन। अत्यधिक गतिमा रहेको बा.४ ख ७१११नम्बरको बसले पैदलमार्गम ठक्कर दिएको थियो ।
काभ्रेथली बाट तिब्र गतिमा आएको बसले सेषमतीमा रोकेर राखेको कुखुराको गाढीलाई ठक्कर दिएको हो ।
घटनाको थप विवरण आउन बाँकी छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ७यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्