रवि लामिछानेको बयान आज पनि
कात्तिक । बुटवलको सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा आज पनि हुने भएको छ ।
हिजो दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म प्रारम्भिक सोधपुछ गरिएको र आज बिहान १० बजे पुनः बयान लिइने बताइएको छ ।
संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सुप्रिम सहकारीबाट लामिछाने र छविलाल जोशीको नाममा क्रमशः १ करोड ९६ लाख र २ करोड ५० लाख रुपैयाँ गोर्खा मिडियामा आएको छ । यस प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ थुनामा छन् भने ६ जना धरौटीमा रिहा भएका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्