Techie IT
शुक्रबार, जेठ ३१,२०८२

सिमलतालमा भारतीय बस र ट्रक ठोक्किए


चितवन, १६ भदौ । नारायणगढ-मुग्लिङ सडकखण्डको सिमलतालमा दुई वटा गाडी एक आपसमा ठोक्किएका छन् ।

भारतको अरुनान्चल प्रदेशको यात्रु बोकेको एआर ०१ टी ६३७२ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनाको विवरण आउन बाँकी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सिमलतालमा भारतीय बस र ट्रक ठोक्किए


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:06 am7:01 pm +0545