महिलाको सशक्तिकरण लागि महिला चेम्बरको सांस्कृतिक कार्यक्रम
काठमाडौं, ०५ आश्विन – नेपाल महिला चेम्बरले शुशिला आर्ट एकेडेमी तथा रुसी सांस्कृतिक केन्द्रसँगको समन्वय माझ शनिवार सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली महिलाको आर्थिक सशक्तिकरणका निम्ति कोष बृद्धि गर्ने उदेश्यका साथ रुसी सांस्कृतिक केन्द्रमा आयोजित उक्त सांस्कृतिक कार्यक्रममा नेपालका लागि फ्रान्सेली राजदुत फ्रान्सोयस जिभियर लेगर, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, शुशिला आर्ट एकेडेमीकी संस्थापक युलिया कोईराला, रुसी सांस्कृतिक केन्द्रका उप निर्देशक लगायतको ऊपस्थिती रहेको थियो।
सांस्कृतिक कार्यक्रम माझ सुशिला आर्ट एकेडेमीका कलाकारहरुले नेपाली लोक नृत्य, रसियाली सांस्कृतिक नृत्य एबम् नेपाली र रसियाली कला मिश्रित नृत्य प्रस्तुत गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #महिलाको सशक्तिकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्