Techie IT
शुक्रबार, जेठ १०,२०८२

घण्टाघरको घडी मर्मत गर्न सांसद शाहको सरकारलाई ध्यानाकर्षण


काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असिम शाहले काठमाडौँमा रहेको घण्टा घरको घडी मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

सांसद शाहले घण्टा घरले अहिले समय देखाउन छोडेको बताउँदै उहाँले स्थानीय र केन्द्रीय सरकारको ध्यानाकर्षण गराउनु भएको हो । उहाँले घण्टा घर राजधानीको सान मात्र नभएर देशको ऐतिहासिक धरोहर पनि भएकाले मर्मत गर्न ध्यानाकर्षण गराउनुभयो ।

उहाँले यसलाई समयमा मर्मत नगरेमा धरोहरले गणतन्त्र र संघियतालाई जिस्काइरहने धारणा राख्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #घण्टाघरको घडी मर्मत गर्न सांसद शाहको सरकारलाई ध्यानाकर्षण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:09 am6:51 pm +0545