Techie IT
आईतबार, जेठ ६,२०८१

काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध


तार्केश्वोर काठमाडों । तारकेश्वर नगरपालिका वडा नम्बर २ काभ्रेस्थलि थुम्की घर भएका एक बृद्ध हराएका छन । बर्ष ७० को गोपाल अधिकारी नाम गरेको वृद्ध मानिस चैत्र १५ गते तार्केश्वोर नगरपालिका वडा नम्बर १ साङ्ला चोक देखि सम्पर्क बिहिन भएका हुन ।

कालो नर्थफेस ज्याकेट, टाउकोमा निलो उनको टोपी, खुट्टामा निलो ट्राउजर र गोल्ड स्टार जुत्ता लगाएका गोपाल अधिकारी सम्पर्क बिहिन भएको हुँदा देख्नु हुने सबैले नजिकको प्रहरी चौकी अथवा सम्पर्क नम्बर ९८४९३६६८८४, ९८५१२०८२७४,९८४१५७९४७८ मा खबर गरिदिन सम्बन्धीत सबैमा परिवार जनमा अनुरोध गरेको छ ।

खोजीकार्यका लागी प्रहरी बृत बालाजुमा समेत निवेदन परेको छ भने प्रहरीले खोजी भैरहेको बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #काभ्रेस्थलि थुम्कीका गोपाल अधिकारी हराए


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
20°
Mostly Cloudy
5:12 am6:48 pm +0545