सुष्मा कार्कीको पनि बाहिरियाे बिकिनी अवतार (फाेटाे फिचर)
नेपाली नायिका सुष्मा कार्कीको व्यस्तता हुदै चलचित्रमा कम देखिन्छिन् ।
सुष्मा गर्मी लागेसँगै स्विमिङ पूलमा रमाउछिन् । केही समय अगाडि उनी हायात होटलमा रातो विकिनीमा देखिएकी थिइन् । यसपटक, उनी होटल हिमालयमा स्विमिङ पहिरनमा हट देखिएकी छिन् । सुष्मा स्विमिङ पूलमा विन्दास देखिएकी छिन् । हुनत, सुष्मा कुनै समय हट आइटम नृत्यका कारण खुबै चर्चामा रहन्थिन् ।
उनको, हट छवि चलचित्रमा गरेको आइटम गरेका कारणले पनि बनेको हो । सार्वजनिक कार्यक्रममा पनि उनी हट पहिरन लगाउन पछि पर्दिनन् । धेरै जसाे चलचित्रमा उनी हट देखिने गर्छिन्।





क्याटेगोरी : समाचार
ट्याग : #सुष्मा कार्की
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४तारकेश्वरमा फागुन २१मा हुने प्रतिनिधिसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ७तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ८विशेष महाधिवेशन पक्षधरको दबाब: १६५ क्षेत्रमा उम्मेदवारी, ६६ सिट सुनिश्चित गर्नुपर्ने






तपाईको कमेन्ट लेख्नुहोस्