Techie IT
आईतबार, वैशाख ९,२०८१

तारकेश्वर मनमैजु हाइटमा पल्सर मोटर साइकल र माइक्रो ठोक्कीयो


तारकेश्वर काठमाडौ । तारकेश्वर मनमैजु हाईटमा मोटरसाइकल र माइक्रो बस जुधेको छ । लोकतान्त्रिक चोक बाट बा १ ज ८१८७ नंम्बरको माइक्रो र मनमैजु बाट लोकतान्त्रिक चोक तर्फ बिपरित दिशाबाट आएको बा ४२ प ७२४३ नम्बर को कालो पल्सर मोटरसाइल ठोकीएको हो ।

बाइक चालक आकाश सुनुवार सामान्य घाइते भएका छन भने मोटरसाइकल क्षती भएको छ भने माइक्रो बस मा सामान्य क्षती भएको छ ।
हाल प्रहरीले दुबै साधनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मनमैजु हाइटमा पल्सर मोटर साइकल र माइक्रो ठोक्कीयो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
28°
Fair
5:32 am6:32 pm +0545