Techie IT
बुधबार, चैत्र १२,२०८१

बलराम जमरकटेलको अध्यक्षतामा एमाले तारकेश्वर ३ को वडा कमिटि सर्बसम्मत


नेकपा  एमाले तारकेश्वर वडा नं ३ को वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनले बलराम जमरकटेलको अध्यक्षतामा १४ सदस्सीय वडा कमिटि सर्बसम्मत चयन भएको एमाले तारकेश्वर नगर कमिटिका उपसचिव एवं निर्वाचन मण्डलका अध्यक्ष माता प्रताप थापाले बताउनुभयो ।

उहाँका अनुसार उपाध्यक्षमा पोषकनाथ अर्याल , सचिवमा राजेश गजुरेल , उप सचिवमा दिपा घिमिरे र उद्धव अर्याल रहेका छन भने सदस्यहरुमा कवि परियार , अर्जुन बलामी ,बिदुर घिमिरे ,ईन्दिरा खतिवडा ,अनिता न्यौपाने ,बुद्धि सागर फुँयाल , शुसिल घिमिरे , प्रमोद जमकटेल र मिलन गजुरियल रहेका छन ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेकपा एमालेका नेता रघुजी पन्त , बिवेक देवकोटा । सीताराम रेग्मी , जिल्ला कमिटि सदस्य गणेश बि.क लगायतका नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #माले तारकेश्वर ३ को वडा कमिटि


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Mist
5:59 am6:19 pm +0545