वडाध्यक्षले नाक बाङगिने गरी स्थानीयलाई कुटे
महेश सिंह महतो
सिरहा, ३० जेठ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा सानो नालाको विवादमा वडाध्यक्षको कुटाइटबाट स्थानीयहरू घाइते भएका छन् ।
कुटपिटबाट कल्याणपुर नगरपालिका वडा नम्बर १० का वर्ष ६५ वर्षीय किसुनदेव यादब, उनका २१ वर्षीय छोरा संजयकुमार यादब घाइते भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
आफ्ना निकटका केही व्यक्तिहरू लिएर दलबलसहित आएका वडा नम्बर ११ का वडाध्यक्ष राजेश्वर यादवले स्थानीयलाई कुटपिट गरेका हुन् ।
वडाध्यक्ष यादबले आफूले कसैलाई पनि कुटपिट नगरेको दाबी गरेका छन् । उनले आफूलाई बद्नाम गराउन विपक्षीहरूले गलत कुरा फैलाइरहेको बताए ।
नालाको विषय लिएर कल्याणपुर नगरपालिका वडा नम्बर १० मा पैनचैतीको लागि बैठक बसेका बेला वडा नम्बर ११ का वडाध्यक्ष राजेश्वर यादबले कुटपिट गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #वडाध्यक्ष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्