गोलभेँडाको मूल्य बढेपछि माग्नेबुढाले फेसबुकमा यस्तो लेखे

काठमाडाैँ । बजारमा गाेलभेँडाकाे मुल्य बढेकाे छ । तरकारीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको आपूर्ति विभागकाको अनुगमनले जनाएकाे छ । विभागले गरेको अनुगमनमा सबैभन्दा बढी मूल्य आकासिने तरकारीमा गोलभेडा परेको छ। जसको मुल्य दोब्बर बढेको छ।
यसै बिच केदार घिमिरे (माग्ने बूढो)ले पनि तरकारीको मूल्य बृद्वि अच्मित हुदै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्छन्भ:- गोलभेंडाको भाऊ सोध्दै थिएँ, यसो बिचार गरेको “गोलभेंडा त भाऊ घटेको बेलामा खाउंलानी” भनेर ४ आना जग्गा किनेर फर्कें ।अब त्यो जग्गामा गोलभेंडा रोप्ने हो ।

क्याटेगोरी : समाचार
ट्याग : #गोलभेँडा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्