ग्रिन भ्याली रिसोर्टका महाप्रबन्धक युवा व्यवसायी श्रेष्ठ सम्मानित

काठमाडौ । काठमाडौंको शिवपुरी डाँडागाउँस्थित ‘ग्रिन भ्याली रिसोर्टका महा-प्रबन्धक हस्पिलिटी तथा सामाजिक क्षेत्रमा क्रियाशील युवा गणेश श्रेष्ठ सम्मानित भएका छन् ।
शुक्रबार फोकस नेपाल संस्थाको एघारौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको औद्योगिक क्षेत्रको विकासको चुनौती र अवसरहरु‘ बिषयक बिचार गोष्टीमा प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले श्रेष्ठलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले फोकस नेपालले हरेक वर्ष देश र समाजलाई योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै संस्थाले सम्मान गर्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई पनि सम्मान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #‘ग्रिन भ्याली रिसोर्ट, #hot, #गणेश श्रेष्ठ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्