आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१।९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२।५४ रुपैयाँ रहेको छ तथा युरोपियन युरो एकको खरिद दर १४२।५२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।१७ रुपैयाँ रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८४।४५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४।८४ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा तथा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५।९६ रुपैयाँ रहेको छ भने बिक्री दर १६६।७२ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।
दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १० रूपैयाँ १ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साथै, साउदी रियाल एकको खरिद दर ३५।१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।३३ रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २८।४४ रुपैयाँ रहेको छ भने बिक्री दर २८।५६ रुपैयाँमा तथा कुवेती दिनार १ को खरिदमूल्य ४२८।१७ पैसा विक्रीदर ४३०।१२ पैसामा कारोबार गर्न सकिनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विदेशी मुद्रा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्