हे भगवान’ बोलको म्युजिक भिडियोको कोर्योगार्फीमा रेग्मिको डेब्यु
बिध्यालय जीवन देखि नै नृत्य गर्दै आएका रेग्मिले कहिले पनि बिद्यालय मा हुने नृत्य कार्यकर्ममा मा सेकेन्ड हुनु परेन सधै प्रथम हुदै गए र सबैले भविष्यमा पनि राम्रो कलाकार हुन्छस् भन्थिए रेग्मी का साथी हरुले आफ्नु सपना र उच्च हासिल गर्न को लागि काठमाडौं प्रबेश गरे जब उनि काठमाडौं प्रबेश गरे देखि संघष सुरु भयो र अहिले सम्म पनि जारी नै छ |
उनले हाल सम्म धेरै बिद्यार्थीहरु लाइ ड़ान्स सिकाई सकेका छन् हाल उनले नृत्य सिकाएका विद्याथी हरु राम्रा कलाकार पनि भैसकेका छन। अछाम जन्मिएका रेग्मीले नृत्यमा केहि गर्छु भने सोच का साथ निरन्तर सघर्ष गर्दैआइ रहेका छन |उनले पहिलो पल्ट गायिका अन्जु पन्त को स्वर रहेको’ हे भगवान’ बोलको म्युजिक भिडियो मा कोर्योगार्फीमा डेब्यु गरेका थिए|
हाल सम्म रेग्मीले दुई दर्जन भन्दा बढी म्युजिक भिडियो र धेरै अवार्ड कार्यक्रममा चर्चित नायक नायिका हरुलाई कोरियोग्राफी गराइसकेका छन।केही चलचित्रहरुमा सहायक नृत्य निर्देशकको अनुभव पनि बटुलिसकेका छन |हाल का दिन हरु मा धेरै फिल्महरुमा कोरयोग्राफिमा गरि सकेका छन तर प्रदर्शन हुन् बाकी रहेका कारण आफुले खाली बस्नु परेको उनको बुझाई रहेको छ | झट्ट हेर्दा कुनै मोड्ल भन्दा कम देखिदैनन रेग्मी ।
तर उनी भने एक सफल कोरियोग्राफी बन्ने कुरा जय सिनेमा ड्ट कम लाई बताएका छन।नृत्य निदेशन जति अबल छन् रेग्मी अधयनमा त्यति नै अबल रहेका छन उनले त्रिचन्द्र कलेजबाट स्नातक गरि सकाएका छन् |
क्याटेगोरी : समाचार
ट्याग : #कोर्योगार्फीमा डेब्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्