विश्वभर फेसबुक एप्स खुलेन
सामाजिक सञ्जाल फेसबुक, इन्स्ट्राग्राम र ह्वाट एप्स नेपालसहित विश्वभर अवरुद्ध बनेको छ । ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै ट्वीट गरिरहेका छन् ।
नेपालमा पनि आइतबार दिउँसोदेखि यो समस्या देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #फेसबुक






तपाईको कमेन्ट लेख्नुहोस्