यी हुन् प्रतिनिधिसभा चुनाव जित्ने कांग्रेसका उम्मेदवार (नामावलीसहित)
काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका प्रमुख दुई राजनीतिक दल एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले १० सिटमा जित हासिल गरेको छ भने एमालेले १५ सिटमा अग्रता लिइरहेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट जित हासिल गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पछि पार्दै देउवा निर्वाचित भएका हुन् । एमालेका अध्यक्ष केपी ओलीले समेत जित हासिल गरेका छन् । उनी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८५७६ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौंपटक निर्वाचित भएका हुन् ।
एमाले यसपटक दोस्रो दलका रूपमा देखा परेको छ । एमालेले हालसम्म ३३ सिट जितेको छ भने १२ सिटमा लिड गरिरहेको छ । यहाँ दुवै दलका तर्फबाट हालसम्म निर्वाचित सांसदहरूको नामावलीसहित चर्चा गरिएको छ ।
यी हुन् कांग्रेसबाट विजयी उम्मेदवार
शेर बहादुर देउवा – डडेल्धुरा
पूर्णबहादुर खड्का – सुर्खेत क्षेत्र नं १
विश्वप्रकाश शर्मा – झापा क्षेत्र नं १
मोहनबहादुर बस्नेत – सिन्धुपाल्चोक क्षेत्र नं २
शेखर कोइराला – मोरङ क्षेत्र नं ६
रामनाथ अधिकारी – धादिङ क्षेत्र नं २
हृदयराम थानी – सुर्खेत क्षेत्र नं २
देवप्रसाद तिमलसेना – रौतहट क्षेत्र नं ४
रामहरि खतिवडा – ओखलढुङ्गा
राजेन्द्र बजगाईँ – गोरखा क्षेत्र नं १
रमेश रिजाल – पर्सा क्षेत्र नं ४
संजयकुमार गौतम – बर्दिया क्षेत्र नं १
शंकर भण्डारी – तनहुँ क्षेत्र नं २
रमेश लेखक – कञ्चनपुर क्षेत्र नं ३
श्यामकुमार घिमिरे – सिन्धुली क्षेत्र नं १
विनोदकुमार चौधरी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १
किशोरसिंह राठोर – बाँके क्षेत्र नं ३
दिलेन्द्रप्रसाद बडू – दार्चुला
अजयकुमार चौरसिया – पर्सा क्षेत्र नं२
नारायण प्रकाश (एनपी)साउद – कञ्चनपुर क्षेत्र नंf२
शशांक कोइराला – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १
वीरबहादुर बलायर – कैलाली क्षेत्र नं ४
दिनेशकुमार यादव – सप्तरी क्षेत्र नं ३
रामचन्द्र पौडेल – तनहुँ क्षेत्र नं १
दुर्लभ थापा क्षेत्री – भक्तपुर क्षेत्र नं २
खमबहादुर गर्बुजा – म्याग्दी
उदयशमशेर राणा – ललितपुर क्षेत्र नं १
पुष्पबहादुर शाह – अछाम क्षेत्र नं २
गगनकुमार थापा – काठमाडौं क्षेत्र नं ४
दिक्पालकुमार शाही – दैलेख क्षेत्र नं २
रामकृष्ण यादव – धनुषा क्षेत्र नं २
मोहन आचार्य – रसुवा
प्रदीप पौडेल – काठमाडौं क्षेत्र नं ५
राजेन्द्रकुमार केसी – काठमाडौं क्षेत्र नं १०
सन्तोष चालिसे – काठमाडौं क्षेत्र नं ३
प्रकाशमान सिंह – काठमाडौं क्षेत्र नं १
योगेश गौचन थकाली – मुस्ताङ
टेकबहादुर गुरुङ – मनाङ
चन्द्रकान्त भण्डारी – गुल्मी क्षेत्र नं १
डिल्लीराज पन्त – कैलाली क्षेत्र नं ५
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काँग्रेस, #प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्