गुल्मी-२ मा एमालेका गोकर्ण विष्टलाई २ हजार १९३ मतको अग्रता
गुल्मी । प्रतिनिधि सभा गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् ।
उनले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीसँग २ हजार १९३ मतान्तर बनाएका हुन् ।
विष्टले ११ हजार १३७ मत ल्याउँदा झाँक्रीले ८ हजार ९४४ मत प्राप्त गरेकी छिन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार युवराज घिमिरेले १८४ मत प्राप्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोकर्ण विष्ट, #रामकुमारी झाँक्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्