प्रदेशको समानुपातिकतर्फ कहाँ कुन दल अगाडि ? (मतसहित)
काठमाडौं । अहिलेसम्मको गणनाअनुसार प्रदेशसभामा समानुपातिकतर्फ ३ वटा प्रदेशमा नेकपा एमालेले अग्रता लिएको छ । सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशको नतिजा निर्वाचन आयोगले सार्वजनिक नगरेका कारण त्यो बाहेकका प्रदेशमा ३ प्रदेशमा नेकपा एमालेले अग्रता लिएको छ भने २ प्रदेशमा भने नेपाली कांग्रेसले अग्रता लिएको छ । एक प्रदेशमा मात्रै नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ ।
प्रदेशसभाको समानुपातिकतर्फको मत परिणाम अनुसार प्रदेश १, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशमा नेकपा एमालेले अग्रता लिएको हो भने मधेश प्रदेश र वागमती प्रदेशमा नेपाली काँग्रेसले अग्रता लिएको हो । कर्णाली प्रदेशमा मात्रै नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको छ ।
कुन प्रदेशमा कुन पार्टीको मत कति ?
प्रदेश १
नेकपा (एमाले)– २४३९३
नेपाली काँग्रेस – २००३६
नेकपा (माओवादी केन्द्र) – ८५२९
राष्ट्रिय प्रजातन्त्र पार्टी – ६७९२
जनता समाजवादी पार्टी, नेपाल – ४०३६
अन्य – ८९२७
मधेश प्रदेश
नेपाली काँग्रेस – ३९५०
नेकपा (एमाले) – ३९२४
जनमत पार्टी – ३५७४
नेकपा (माओवादी केन्द्र) – १९४४
जनता समाजवादी पार्टी, नेपाल – १९२५
अन्य – ५४९३
वागमती प्रदेश
नेपाली काँग्रेस – ११९३४
नेकपा (एमाले) – ११२६८
राष्ट्रिय प्रजातन्त्र पार्टी – ७१८६
नेकपा (माओवादी केन्द्र) – ५२४७
नेपाल मजदुर किसान पार्टी – ४१९६
अन्य – ३५२५
गण्डकी प्रदेश
नेकपा (एमाले) – १९७८९
नेपाली काँग्रेस – १४१४९
नेकपा (माओवादी केन्द्र)–४३५७
राष्ट्रिय प्रजातन्त्र पार्टी – ३८२०
हाम्रो नेपाली पार्टी – १७१८
अन्य – ३६९६
लुम्बिनी प्रदेश
नेकपा (एमाले) – २५७०७
नेपाली काँग्रेस – १८००३
नेकपा (माओवादी केन्द्र) – ९२८१
राष्ट्रिय प्रजातन्त्र पार्टी – ५८०९
नागरिक उन्मुक्ति पार्टी – ३५९३
अन्य – ९०१७
कर्णाली प्रदेश
नेकपा (माओवादी केन्द्र) – ३४३
नेकपा (एमाले) – १७९
नेपाली काँग्रेस – ९९
राष्ट्रिय प्रजातन्त्र पार्टी – ७०
हाम्रो नेपाली पार्टी – ६
अन्य – १६
नेपाल प्रेस
क्याटेगोरी : समाचार
ट्याग : #hot, #निर्वाचन, #प्रदेशको समानुपातिकतर्फ कहाँ कुन दल अगाडि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्