दीपक निरौलाले आरोप पुष्टि गर्न चुनौती दिँदै भने- बरामद केही छ भने प्रमाण ल्याउनुस्
काठमाडौं । नेकपा एमालेका प्रदेशसभा उम्मेदवार दीपक निरौलाले पैसा बाँडेको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
निरौला क्यान्सर रोगबाट पीडित तोक्मान लामालाई भेट्न गएको विषयलाई अनावश्यक प्रचार गरिएकोमा भर्त्सना गरेको छ । क्यान्सर पीडित लामाले निरौला खाली हात आफूलाई भेट्न आएको बताएका छन् ।
उनले भने, ‘दीपक भाइ आउनुभएको थियो । के छ तपाईँको खबर भनेर सोध्नुभयो । अस्ति नै आउँछु भनेको आउन पाइएन, आज आए भन्नुभयो । अनि उहाँको फोन आयो फोनमा कुरा गर्न थाल्नुभयो । खाली हात आउनुभएको हो । कुनै पर्चा पनि ल्याउनुभएको छैन । केही भन्नुभएको छैन ।’
काठमाडाैं क्षेत्र नम्बर ५ (२) बाट उम्मेदवार रहेका निरौलाको सचिवालयले एक विज्ञप्ति जारी गर्दै यस्तो चुनौती दिएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दीपक निरौला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्