नुवाकोट आमाछोरीको हत्या प्रकरण: २१ वर्षीय युवक पक्राउ
काठमाडौं । नुवाकोटमा आमाछोरीको हत्या घटनामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ का २१ वर्षीय पुस्कल भनिने सोनम तामाङ रहेका छन् ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिका-५ बालकुमारीको भङ्गेरीमा सोमबार साँझ २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी ३ वर्षीया कृष्टिना खतिवडाको हत्या भएको थियो।
प्रहरीका अनुसार आमाछोरीको शव विभत्स अवस्थामा घरको आँगन र पिँढीमा भेटिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #२१ वर्षीय युवक पक्राउ, #नुवाकोट आमाछोरीको हत्या प्रकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्