सन्दीप लामिछानेको मुद्दामा मंसिर ७ गते बकपत्र
बलात्कारको आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बकपत्र गराउन अदालतले मंसिर ७ गते बोलाएको छ । यसअघि प्रहरीले सोधपुछ गरेका व्यक्तिलाई अदालतले बकपत्रका लागि बोलाउन भनेको हो ।
अदालतले सन्दीपका सहकर्मी क्रिकेटर देव खनाल र साहव आलमलाई मंसिर ७ गते बकपत्रका लागि झिकाउन सरकारी वकिल कार्यालयलाई प्रहरीमार्फत झिकाउन भनेको हो ।
यसअघि प्रहरीले सोधपुछ गरेका अन्य व्यक्तिलाई पनि सोही मितिमा बकपत्रका लागि बोलाउन अदालतले आदेश दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने, #सन्दीप लामिछानेको मुद्दामा मंसिर ७ गते बकपत्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्