एक हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा एकैदिन एक हजार ४०० रुपैयाँको वृद्धि भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ९४ हजार ५०० रुपैयाँ तोकेको छ । यो मूल्य गत शुक्रबारको भन्दा एक हजार ४०० रुपैयाँले बढी हो ।
शुक्रबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्यमा पनि ५० रुपैयाँको वृद्धि भएको छ । आज तोलाको १ हजार २७५ रुपैयाँमामा कारोबार भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एक हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्