Techie IT
शनिबार, असार ३०,२०८१

त्रिवेणी रिसोर्टमा पानी जहाज चढेर रमाउँदै आन्तरिक पर्यटक


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–४ मा रहेको त्रिवेणी रिसोर्टमा पानी जहाज चढेर रमाउँदै आन्तरिक पर्यटक । त्रिवेणी रिसोर्टको आकर्षकले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हिजोआज बढेको छ । तस्वीरः मणिराम दाहाल/रासस


क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #त्रिवेणी रिसोर्टमा पानी जहाज चढेर रमाउँदै आन्तरिक पर्यटक, #पानी जहाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Drizzle
5:16 am7:02 pm +0545