Techie IT
शुक्रबार, साउन ४,२०८१

मधेस प्रदेश भोलि सार्वजनिक बिदा


वीरगञ्ज । छठ पर्वको अवसरमा मधेस प्रदेश सरकारले सोमबार भोलि पनि सार्वजनिक बिदा दिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #मधेस प्रदेश भोलि सार्वजनिक बिदा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
5:20 am6:59 pm +0545