Techie IT
बुधबार, चैत्र ५,२०८१

कलाकारको देउसी भैलो


काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’को निर्माण टिमले आईतबार राजधानीमा देउसी भैलो कार्यक्रम आयोजना गर्यो ।

कार्यक्रममा राष्ट्रिय कालकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेले, रबिन्द्र सिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई, हास्य कलाकार जितु नेपाल, सुमन कार्की, दीपकराज गिरी, दीपाश्री निरौलगायत कलाकार सहभागी हुनुहुन्थ्यो ।


क्याटेगोरी : समाचार
ट्याग : #कलाकारको देउसी भैलो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Haze
6:07 am6:15 pm +0545