बोरिस जोनशन प्रधानमन्त्रीको दौडबाट बाहिर
काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्री दौडबाट पूर्व प्रधानमन्त्री बोरिस जोनशन बाहिरिनु भएको छ ।
आफूसँग सत्तारुढ कन्जरभेटिभ पार्टीका पर्याप्त सांसदको समर्थन रहे पनि आफू प्रधानमन्त्री पदको उम्मेदवार नरहेको जोनसनले बताउनु भयो ।
जोनसन बाहिरिएसँगै प्रधानमन्त्री पदको प्रत्याशी पूर्व मन्त्री ऋषि सुनाक अग्रस्थानमा आउनु भएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #बोरिस जोनशन, #बोरिस जोनशन प्रधानमन्त्रीको दौडबाट बाहिर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्