Techie IT
शुक्रबार, साउन ४,२०८१

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै


काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज (शुक्रबार) बस्दै छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । यसका लागि उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
5:20 am6:59 pm +0545