Techie IT
मंगलबार, साउन १,२०८१

भीमफेदी गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु


हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो भीमफेदी-६ सुरुङ खोलामा भीरबाट लडेर जुरीखेतकी अन्दाजी ३२ वर्षीया समिता राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

मगर उत्तर घाँस काट्न जाँदा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #भीमफेदी गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
26°
Drizzle
5:18 am7:01 pm +0545