Techie IT
बिहीबार, साउन १०,२०८१

काठमाडौं ७ मा टिकट हेरफेर , संघमा श्याम घिमिरे प्रदेशमा प्रकाश श्रेष्ठ


काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं ७ मा टिकटमा केही हेरफेर भएको छ । प्रदेशमा श्याम घिमिरेले पाएका टिकट निबर्तमान प्रदेश सांसद प्रकाश श्रेष्ठले पाएका छन भने यस अघि प्रदेशमा सिफरिस भएका श्याम घिमिरेले संघमा पाएका छन ।

काठमाडौं ७ मा एमाले जसपा बिच तालेमलको कुरा थियो तर अन्तीम समयसम्म एमालेले अडान लिएपछि श्याम घिमिरेले संघमा पाएका हुन ।

यस अघि रामबिर मानन्धरले भारी मतान्तरले जितेका यो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादीले पाउने भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं ७ मा टिकट हेरफेर, #संघमा श्याम घिमिरे प्रदेशमा प्रकाश श्रेष्ठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
22°
Light Rain
5:23 am6:57 pm +0545