काँग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा सहमहामन्त्री जीवन परियार
काठमाडौँ । नेपाली काँग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा पार्टीका सहमहामन्त्री जीवन परियार तोकिनुभएको छ ।
आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि काँग्रेसको घोषणापत्र तयारी समितिको प्रथम बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरेबमोजिम सहमहामन्त्री परियारलाई ‘घोषणापत्र तयारी समितिको प्रवक्ता’ को अभिभारा तोकेको हो ।
सञ्चारकर्मीले आवश्यक सूचना एवं विविध विषयमा क्रमशः तय हुने अवधारणाका लागि उहाँलाई सम्पर्क गर्नसक्ने पार्टी कार्यालयले जनाएको छ । समितिका तर्फबाट आवश्यकताअनुरूप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्नुहुने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जीवन परियार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्