Techie IT
सोमबार, वैशाख २९,२०८२

बहुमुखी कुशल राजनीतिज्ञ ओली, ब्याडमिन्टनमा पनि अब्बल (फोटोफिचर)


झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बहुमुखी प्रतिभा भएका कुशल राजनीतिज्ञ हुन् ।

उनलाई गीत संगीतदेखि विभिन्न विधामा रुचि छ । यसै क्रममा गृहजिल्ला झापामा रहेका अध्यक्ष ओली ब्याडमिन्टन खेलमा पनि अब्बल देखिएका छन् ।

ओली आज बिहान बिर्तामोडस्थित हलमा स्थानीय खेलाडीसँग ब्याडमिन्टन खेलेका हुन् ।

ओलीसँगै पूर्वमन्त्री तथा पार्टी स्थायी कमिटी सदस्य अग्नि खरेलले खेलेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #कुशल राजनीतिज्ञ, #बहुमुखी कुशल राजनीतिज्ञ ओली, #ब्याडमिन्टनमा पनि अब्बल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:14 am6:45 pm +0545