गुडिरहेको बस र स्कुटरमा रुख ढलेर थिच्दा तीनजनाको मृत्यु
काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका–१, सल्लाघारीमा गुडिरहेको बस र स्कुटरमा रुख ढलेर थिच्दा तीनजनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकाका एआईजी रवीन्द्र धानुकका अनुसार बसमा सवार दुई र स्कुटरमा सवार एकजनाको मृत्यु भएको हो ।
आइतबार काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा२ ख ३५८४ नम्बरको यात्रीवाहक बस र बा६१च नम्बरको स्कुटीमाथि सल्लाको रुख ढलेको थियो ।
घाइतेहरूको भक्तपुरस्थित इवामुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #ख ढलेर थिच्दा तीनजनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्